बङ्गालको जलवास्पयुक्त हावाले मौसम बदली

काठमाडौं । बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदलीभएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन् । उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी … Continue reading बङ्गालको जलवास्पयुक्त हावाले मौसम बदली